पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य

 मङ्लबार, मंसिर २६, २०७४ | onlinenews

नेकमा एमाले र नेकपा माओवादी केन्द्रले पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सुची प्रकाशित गर्नेवित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन् ।

निर्वाचन आयोगले सुची सार्वजनिक गर्नेवित्तिकै नयाँ सरकार गठन हुन्छ ।

तयसको तयारी सुरु भएको छ, एमालेी केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने पुसको ७ गतेदेखि ढिलोमा १५ गतेभित्र देशले नयाँ सरकार पाउनेछ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिकृया

Add