राष्ट्रियसभा गठन विवादको राजनीतिक सहमति खोज्नुपर्छः माओवादी

 मङ्लबार, पुस ४, २०७४ | onlinenews

राष्ट्रियसभा गठन सम्बन्धि आएको विवाद राजनीतिक सहमतिबाट खोज्नुपर्ने नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।
सोमबार बसेको पार्टीको बैठकले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद राजनीतिक विषय भएको https://www.cialissansordonnancefr24.com/ भन्दै सहमतिका आधारमा निकास खोज्नु पर्ने पर्ने माओवादीले निष्कर्ष निकालेको हो ।
पार्टी प्रवक्ता पम्फा भूसालले बैठकको निर्णयको बारेमा जानकारी दिंदै शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिइन । बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको पनि बैठकको निष्र्ष छ ।
माओवादी बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय गरेको छ । पार्टी एकता र सरकार गठन सँगसंगै अगाडि बढाउने विषयमा समेत बैठकमा छलफल भएको प्रबक्ता भुसालले जानकारी दिइन ।

प्रतिकृया

Add