कपिलवस्तुमा चक्काजाम

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

कपिलवस्तु । जिल्लाको बहादुरगंजलाई नगरपालिका सदरमुकाम कायम गराउन आन्दोलित युवाहरुले आइतबार दुईघण्टे चक्काजाम गराएका छन् । जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायको पुनर्संरचनामा कृष्णनगर नगरपालिकाको सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरि पठाइएको थियोे । तर, अहिले नयाँ संरचनाको खाँका आउँदा नगरपालिकाको सदरमुकाम बहादुरगंज हटाएर साविककै कार्यालय कृष्णनगर नै राखिएकोले बहादुरगंज र वरपरका गाबिस अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, बिद्यानगर, भगवानपुर लगायतका युवा तथा स्थानीयहरु आन्दोलित भएका छन् ।

प्रतिकृया

Add