नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
८ साउन २०७४
काठमाडौं भाषसाहित्यको मानकका रुपमा रहेको १ सय ५ बर्ष पुरनो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वाथी साधानाको थलो बनेको छ ।
राजनीतिको छाया यो संस्थामा पसेदेखि यसको अधौगति सूरु भएको हो ।
राज्यबाट बेलाबेलामा करोडौं अनुदान पाउँदै आएको यो संस्थामा मौलाएको भ्रष्टाचारमाथि विरलै ध्यान जाने गरको छ ।
सरकारले दिएको अनुदान तथा ऋणमध्येको ५० लाख रुपैयाँ अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफ्नै नाममा निकासी गरेका छन्, यो खबर आजको नगारिक दैनिकमा छ ।