पत्रकार अधिकारीले महासङ्घमा स्वतन्त्र उम्मेदवारी दिने
बुधबार, मंसिर २६, २०८१
८ साउन २०७४
भारतबाट आयात गरिएको कफीलाई स्वशी ब्रान्ड भन्दै बिक्री भएको पाइएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
केही ठूला व्यवसायी र बिचौलियाको मिलेमतोमा गुणस्तरहीन भारतीय कफीलाई नेपालमै उत्पादन भएको भनेर बिक्री गरिएको हो ।
भारतबाट आयातित ग्रिन बिन्स नेपालकै उत्पादन भनेर सस्तो मूल्यमा बिक्री हुन थाले पछि स्वदेशी कफीले बजार पाउन छाडेको छ ।