शहरी विकास मन्त्रालयद्धारा मन्थलीमा ५० करोड बजेट

 मङ्लबार, फाल्गुन १७, २०७८ | onlinenews

रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टी रामेछापको पहलमा मन्थली नगरपालिकामा ५० बजेट बजेट आएको छ । अनेरास्ववियू समाजवादीका केन्द्रीय सचिव दिवप बुढाथोकीले आपूmसहितको नेकपा एकीकृत समावादी पार्टी रामेछापको पहलमा शहरी विकास मन्त्रालय मार्फत ५० करोड बजेट ल्याएको बताए । मन्थली नगरपालिकाको सघन शहरी विकासको लागि नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्री मार्पmत ५० करोड बजेट ल्याउन सफल भएको बुढाथोकीले बताए । शहरी विकास मन्त्रालयद्धारा मन्थलीमा ५० करोड बजेट रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टी रामेछापको पहलमा मन्थली नगरपालिकामा ५० बजेट बजेट आएको छ । अनेरास्ववियू समाजवादीका केन्द्रीय सचिव दिवप बुढाथोकीले आपूmसहितको नेकपा एकीकृत समावादी पार्टी रामेछापको पहलमा शहरी विकास मन्त्रालय मार्फत ५० करोड बजेट ल्याएको बताए । मन्थली नगरपालिकाको सघन शहरी विकासको लागि नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्री मार्पmत ५० करोड बजेट ल्याउन सफल भएको बुढाथोकीले बताए ।

प्रतिकृया

Add