एलइडी बल्ब खरिद गर्न प्रधिकरणलाई बाटो खुला

 बिहिबार, जेष्ठ १८, २०७४ | onlinenews
Share this

जेठ १८, काठमाडौं – भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने भएको खबर आजको नागरिकमा छ ।

सर्वोच्च अदालतले खरिद प्रक्रिया रोक्न आदेश नदिएपछि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको हो ।

प्राधिकरणले लोडसेङिमुक्त अभियानलाई निरन्तरता दिन कम बिजुली खपत गर्ने बल्ब किन्न लागेको हो ।

Share this

प्रतिकृया

Add