उर्जामन्त्रीको एक अर्बको पुरस्कार

 मङ्लबार, जेष्ठ २३, २०७४ | onlinenews

 २३ जेठ काठमाडौं – आजको नागरिकमा यो खबर छ । उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् ।

जलदविद्युत क्षेत्रमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना महत्वपूर्ण परियोजना भएकाले सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे ।

प्रतिकृया

Add