आमा छोरी स् एउटै पदमा भिड्दै

 मङ्लबार, असार ६, २०७४ | onlinenews

खोटाङ- स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् ।

बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् ।

आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् ।

साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिक दिएको हो, यो खबर आजको नागरिकमा छ ।

प्रतिकृया

Add