राजमार्गमा म्याद नाघेका खाद्यवस्तु

 सोमवार, असार १२, २०७४ | onlinenews

 १२ असार  २०७४-नौबिसे ( पृथ्वी राजमार्गका होटल तथा पसलहरुमा उद्योगहरुले म्याद सकिन लागेका वा म्याद नाघेका खाद्य वस्तुहरु सप्लाइ गर्दै आएको पाइएको खबर आजको कान्तिपुरमा छ ।

स्थानीय प्रशासन र जिल्ला खाद्य अधिकार सञ्जालको अनुगमन टोलीले गल्छीदेखि नौबिसेसम्मका होटल तथा पसलको निरीक्षणको क्रममा यो तथ्य फेला परेको हो ।

अनुगमन टोलीले एक महिनाअघि नै म्याद नाघेका गुँदपाक, मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरु बरामद गरेको छ ।

पसलेहरुले भने एक दिन अघिमात्रै कम्पनीका उत्पादनहरु सप्लाई गर्नेहरुले दिएर गएको दाबी गरे ।

प्रतिकृया

Add