मृतक र बेपत्ताको सम्झनामा स्मारक निर्माण गरिने

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

माओवादी जनयुद्धका क्रममाज्यान गुमाएका तथा वेपत्ता भएकाहरुको सम्झाना स्वरुप रोल्पा सदरमुकाम लिवाङमा बन्ने शान्ति स्मारकको शिल्यान्याश गरिएको छ ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, युद्धमा श्रीमान गुमाएकी तुलाओली र रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले संयुक्त रुपमा स्मारकको शिल्यान्यास गरका हुन् ।
रोल्पा नगरपालिकाको १ लाख ५० हजार र मानव अधिकार तथा कानूनी सेवा केन्द्र रोल्पाको ४ लाख गरि कुल ५ लाख ५० हजार बजेटमा लिवाङस्थित टुडि खेलको दक्षिण तर्फ शान्ति स्मारक बन्नेछ ।

प्रतिकृया

Add