Logo
समावेशी
मन्थली नगरपालिकाले दियो लदी पर्वको बिदा

 रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लदी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । माझी समुदायको मुख्य पर्वको रुपमा रहेको दली पूजाका दिन मन्थली नगरपालिकाले सार्वजनिक विदा दिएको हो । नगरपालिकाका

मन्थली–जिरी यामाहा बाइक र्याली

रामेछाप- पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पिएनपी अटो मोवाइल्स र यामाहा कम्पनीले रामेछापको मन्थलीदेखि दोलखाको जिरीसम्म यामाहा मोटरसाइकल र्याली गरेको छ । शनिबार बिहान ७ बजेट मन्थलीबाट सुरु भएको उक्त ¥यालीमा

खाँडादेवी विकास कोषको अध्यक्षमा पुनः तामाङ

सन्तोष ढुङ्गेल रामेछाप– जिल्लाको प्रसिद्ध एवम् ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल खाँडादेवी मन्दिर विकास कोषको अध्यक्षमा पुनः शेरबहादुर तामाङ निर्वाचित भएका छन् । शुक्रवार भएको १२ औँ साधारणसभा तथा तेस्रो

फोनिज बागमती प्रदेशको महाधिवेशन रामेछापमा हुने

रामेछाप– नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेशको तेस्रो महाधिवेशन रामेछाप जिल्लामा हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज नेवा ताम्सालिङ बागमती प्रदेश समितिको चितवन जिल्लाको राप्ती

नेवाः देय् दवु बागमती प्रदेशको अध्यक्षमा मानन्धर

सन्तोष ढुङ्गेल रामेछाप– नेवाः देय् दवु बागमती प्रदेशको दास्रो अधिवेशनबाट चन्द्र मानन्धर निर्विरोध अध्यक्षमा चयन भएका छन् । रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको बागमती प्रदेशको दोस्रो अधिवेशनले मानन्धरको नेतृत्वमा पदाधिकारी

नेवाः देय् दवु बागमती प्रदेशको दोस्राे अधिवेशन मन्थलीमा सुरु

सन्तोष ढुङ्गेल रामेछाप– नेवाः देय् दवु बागमती प्रदेशको दोस्रो अधिवेशन रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको छ । अधिवेशनमा प्रदेश भित्रका १० जिल्लाका २ सयभन्दा धेरै प्रतिनिधि सहभागी भएको दवुका जिल्ला

रामेछाप कृषि, पर्यटन औद्योगिक प्रदर्शनी मेला सम्पन्न

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको “रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी २०८१” सम्पन्न भएको छ । शनिवार एक औपचारिक कार्यक्रम आयोजना गरी

रामेछापका तामाङ समुदायले धुमधामसँग मनाए सोनाम ल्होछार

सन्तोष ढुङ्गेल रामेछाप- मञ्जुश्री सम्वत् २८६१ औँ ढुुल ल्हो (पुख्री र सर्प वर्ष) तथा सोनाम ल्होछारको अवसरमा रामेछापका तामाङ समुदायले धुमधामसँग पर्व मनाएका छन् । रामेछापको कुल जनसङ्ख्याको झन्डै ३३

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको अध्यक्षमा नवीन घिमिरे

रामेछाप- घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको अध्यक्षमा नवीनकुमार घिमिरे सर्वसम्मतिबाट चयन भएका छन् । प्रतिष्ठानको पहिलो जिल्ला अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेका हो । अधिवेशनले १७ सदस्यीय जिल्ला समिति सर्वसम्मतिबाट

फाष्टफुड एसोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ- फाष्टफुड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन भएका छन् । पौष २९ गते होटेल एवान भेन्यू कोटेश्वर काठमाडौँमा सम्पन्न भएको फाष्टफुड एसोसियसन नेपालको आठौँ केन्द्रीय अधिवेशन तथा २० औँ

खाँडादेवी मन्दिरमा भक्तजनको घुँइचो

सन्तोष ढुङ्गेल रामेछाप- जिल्लको खाँडदेवी गाउँपलिकामा रहेको प्रसिद्ध शक्तिपीठ खाँडादेवी मन्दिरमा भक्तजन र दर्शनार्थीको घुँइचो लागेको छ । आस्था एवम् विश्वासको प्रतिकको रुपमा रहेको यस मन्दिरमा भाकल गरेको र मनले

सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ

मेछाप- रामेछापका सरकारी कार्यालहरुको सार्वजनिक सुनुवाइ गरिएको छ । जिल्लास्थित सबै सरकारी कार्यालयहरुको एकसाथ सार्वजनिक सुनुवाइ गरिएको हो । जिल्लाका सेवा प्रदायक कार्यालयहरूले चालु आर्थिक वर्षको हालसम्म गरेका सेवा प्रवाहका