Logo
समावेशी
नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने

  रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको बताए । नगरप्रमुख न्यौपानेले भने, ‘नेपालमा जति पनि भ्रष्टाचार भएको छ, त्यो कि त छोराछोरीलाई

मन्थली र खाँडादेवीमा क्षमता विकास तालिम

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिम समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को

फोटो पत्रकार समूह रामेछाप देशकै उत्कृष्ट

रामेछाप- राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रामेछाप शाखा देशभरकै उत्कृष्ट शाखा बन्न सफल भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७ औँ वार्षिक साधारण सभा तथा १३ औँ केन्द्रीय

खाँडादेवीमा स्थानीय बाल अधिकार समिति गठन

रामेछाप – खाँडादेवी गाउँपालिकामा स्थानीय बालअधिकार समिति गठन गरिएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङको अध्यक्षतामा समिति गठन गरिएको हो । बालबालिकाको अधिकार तथा

लाखेको बध गरी सकियो गाइजात्रा

रामेछाप- कृष्णले लाखेको बध गरेसँगै यस वर्षको गाइजात्रा सकिएको छ । आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका नेवार समुदायले गत वर्षदेखि गाइजात्रा बनाउन थालेको हो ।

आफू जेल जान प्रहरीलाई घुस, मेरो हालत देखेर सैलुनले समेत कपाल काट्न मानेनन् : तिर्थबहादुर पुलामी मगर

  रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सार्वजनिक यातायातमा १ घण्टाको यात्रापछि पुगिन्छ तिर्थबहादुर पुलामी मगरको घर । २०७८ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गएका तिर्थबहादुरको घरमा उनका श्रीमती र

रामेछापमा सिविसको बाल अधिकार कार्यक्रम सञ्चालन हुने

   रामेछाप-  समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले रामेछापका २ वटा पालिकाहरुमा बाल अधिकारका लागि सँगसँगै परियोजना संचालन गर्ने भएको छ । मन्थली नगरपालिका सबै वडाहरु

फोटो पत्रकार समूहद्धारा मन्थली नगरको पर्यटकीय सम्भावना बारे बहस

  रामेछाप- राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापले मन्थली नगरपालिकामा पर्यटन प्रवर्धनका विषयमा बहस पैरबी परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकामा पयटकीय

जन्मदिनमा सडक मानवलाई भोजन

रामेछाप- जापानमा बस्दै आएकी संगीता घिमिरेले आफ्नो जन्म दिनको अवसरमा सडक मानवलाई भोजन गराएकी छन् । काठमाडौँका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात काट्दै आएका सयौँ मानिसहरुलाई

मेरो कामले विदेशमा श्रीमानलाई समेत हौसला मिलेको छ

  भोजपुर– उमेरले भर्खर २८ बर्ष पुगेकी दुर्गा भोजपुर जिल्लाको भोजपुर नगरपालिका–५ बोखिममा बस्छिन् । उनका श्रीमान मलेसिया गएको २ बर्ष पुरा भयो । श्रीमान मलेसिया गएदेखि दुर्गाको दिनरात कटाउने

रामेछापमा पनि मनाइयो छुवाछुत तथा भेदभाव उन्मुलन दिवस

  रामेछाप- जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सबै प्रकारका जातिय भेदभाव र छुवाछुतको अन्त्य गरौँ, सामाजिक न्याय र समतामुलक समाज निर्माणमा

मायाको पहिचानद्वारा नाबालिकालाई सुरक्षा दिन माग

 कैलाली – मायाको पहिचान नेपालले कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा भएको नाबालिकामाथिको कुटपिटको घटनाप्रति भत्र्सना गर्दै नाबालिकाको सुरक्षाको माग गरेको छ । लैङ्गिकता तथा यौनिकतामा रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट