
रामेछाप– बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन पन्त्री गङ्गानारायण श्रेष्ठले कानुनको पालना गर्ने मुख्य दायित्व स्वयम् नागरिको भएको बताए । कानुनको उल्लङ्घन गर्दा आपूmलाई बहादुरी सम्झने प्रवृत्ति समाजमा

रामेछाप–सुनापती गाउँपालिकाका ३ वटा वडाहरुमा ४ वटा खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । दातृ निकाय, सामुदायिक विकास समाज र सुनापती गाउँपालिकाका पदाधिकारीबाट हस्तान्तरण गरिएको हो । सुनापती गाउँपालिकाका ५

रामेछाप- यही कार्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ । पहिलो चरण्को भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी कार्तिक १७ र

रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले

रामेछाप– लिखु ३ जलविद्युत आयोजना (श्वेतगङ्गा हाइड्रोपावर) ले स्थानीयमाथि ज्यादती गर्दै आएको छ । हाइड्रोपावरको ज्यादतीबाट प्रभावित क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई जानकारी



रामेछाप- रामेछाप जिल्लामा एक ऐतिहासिक धार्मिक शक्तिपिठ खाँडादेवी मन्दीर विकासका लागि गठन भएको खाँडादेवी विकास कोष घाटामा गएको छ । खाँडादेवी विकास कोषको वार्षिक कार्यक्रममा प्रस्तुत् गरिएको आर्थिक विवरणले

रामेछाप- रामेछाप जिल्लाकै ठुलो सहकारी संस्थाको रुपमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ५८ लाख ८ हजार ८ सय २५ रुपैयाँ खुद नामा कमाएको

रामेछाप- कृषि ज्ञान केन्द्र रामेछापबाट गत आर्थिक वर्षमा करिब पौने ६ करोड बजेट फ्रिज भएको छ । ‘आर्थिक वर्ष २०७९/०८० को लागि विभिन्न ४ शीर्षकमा १२ करोड ४८ लाख

रामेछाप– रामेछाप जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाले आफ्नो स्थापनाको दिन पारेर स्थापना दिवससँगै साधारण सभा

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गरिदिएको छ । रामेछाप उद्योग वाणिज्य सङ्घले सदस्यहरुको हितमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिदिएको हो । दुर्घटना बिमा