नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतको अन्तिम सूची शुक्रबार बुझाउने भएको छ । बिहीबार अबरेसम्म पनि काम नसकिएकाले मतको सूची सम्बन्धीत दललाई शुक्रबार बुझाउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । दलहरुले प्राप्त गरेको मतको रुजु गर्ने, सूचिकृत गर्ने लगायतका सबै काम सकिएको पनि आयोगले जनाएको छ ।