नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
२ वैशाख, काठमाडौं– मन्त्री परिषको बैठकले जारी लकडाउनलाई १२ दिन लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले लकडाउनको अवधि लम्ब्याएर वैशाख १५ गतेसम्म पु¥याएको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ गतेबाट सरकारले लकडाउन लागू गरेको थियो । लकडाउनको म्याद थप गरिएको यो चौथो पटक हो ।