नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले प्रत्येक प्रदेश र स्थानीय तहमा युवा लक्षित कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।
आपूmले युवा परिषदको उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि युवाका लागि सहुलियत कर्जा दिने व्यवस्था गरेको बताए । सहुलियत कर्जाबाट १ लाख २० हजार युवा लाभान्वित भएको उनको भनाई छ । विनाधितो २० लाख रुपैयाँसम्म क्रण दिने समेत व्यवस्था गरेको उपाध्यक्ष ढुङ्गेलले बताए । युवामैत्री कार्यक्रम ल्याउन स्थानीय सरकारलाई समेत उनले आग्रह गरे ।