नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । रामेछाप जिल्लाबाट बागमती प्रदेश सांसद रिता माझी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनबाट सांसद माझी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । माझीले खुल्ला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन ।
महिलातर्फ खुल्लाबाट ७२ जनाले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएका थिए । ७२ जना मध्ये ५५ जनलाई पछि पार्दै सांसद माझी १ हजार ५ सय ८८ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।