एमालेबाट मन्थलीको प्रमुखमा लब श्रेष्ठ र उप–प्रमुखमा ईश्वरी बस्नेत उम्मेदवार

 शुक्रबार, बैशाख ९, २०७९ | onlinenews

रामेछाप । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ र उप–प्रमुखमा इश्वर बस्नेतलाई उम्मेवार बनाउने निर्णय गरेको छ । एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार सर्वसम्मतिबाट छानेको हो ।

प्रतिकृया

Add