नेकपा एमालेको सालुमा चुनावि जनसभा, फोटो फिचर

 आइतवार, बैशाख २५, २०७९ | onlinenews
Share this

रामेछाप । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार तथा आफ्ना प्रतिवद्धताहरु जनतासामू पु¥याउने कार्यक्रम अन्तर्गत नेकपा एमाले मन्थली नगरपालिकाका उम्मेदवारहरुले शनिबार सालु बजारमा बृहत चुनावि जनसभा गरेका छ । ७८ वटा फोटोमा जनसभा

 

Share this

प्रतिकृया

Add