रामेछाप नगरपालिका २ मा माओवादी विजयी

 आइतवार, जेष्ठ १, २०७९ | onlinenews

रामेछाप । रामेछाप नगरपालिका वडा नं. २ मा नेकपा माओवादीको उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा निरबहादुर श्रेष्ठ सहित माओवादीको प्यानल नै विजयी भएको हो । ७९३ मत प्राप्त गरि निरबहादुर श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा अध्यक्षका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवारले ५६१ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवारले ४९३ मत प्राप्त गरेका छन् ।
रामेछाप नगरपालिका वडा नं. २ बाट नगरप्रमुखमा नेकपा एमालेलाई ६९१ मत उपप्रमुखलाई ५९८ मत झरेको छ । त्यस्तै नेपाली काँग्रेसका नगरप्रमुखलाई ४६७ मत र उपप्रमुखलाई ४९१ मत झरेको छ भने नेकपा माओवादी केन्द्रका नगरप्रमुखलाई ६२६ मत र उप्रमुखमा एकीकृत समाजवादीलाई ४१३ मत परेको छ ।

प्रतिकृया

Add