मन्थली नगरपालिका वडा नं. १ काँग्रेसको उम्मेदावर विजयी

 आइतवार, जेष्ठ १, २०७९ | onlinenews

रामेछाप । मन्थली नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार होमप्रसाद पौडेल रामहरी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार होमप्रसा पौडेल ९२० मत सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दिनेश सुवेदीले ७८४ मत ल्याएका छन्न् ।
वडा नं. १ मन्थलीबाट नगरप्रमुखको पदमा नेपाली काँग्रेसले ७८३, उप्रमुखले ९४० मत ल्याएको छ भने नेकपा एमालेलाई नगरप्रमुखको पदमा ८२६, उपप्रमुखमा ६४८ मत झरेको छ । माओवादी केन्द्रलाई नगरप्रमुखमा १००, उप्रमुखमा ३ मत र उपप्रमुखमा एकीकृत समाजवादीलाई ६५ मत झरेको छ ।

प्रतिकृया

Add