देवकोटाले घोषणा गरे ।

 शनिबार, फाल्गुन २८, २०७३ | onlinenews

देवकोटाले घोषणा गरे ।
शान्त वातावरण बस्न रुचाउने भएकोले र टाढा जान समय नहुने मानिहरुको आवश्यकतालाई ध्यानमा राखी पार्कको निर्माण गरिएको सञ्चालक देवकोटाले बताए । करिब चार करोडको लगानीमा फन पार्क सञ्चालन गरिएको उनले बताए ।
पार्कको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । बढ्दो सहरीकरणले मनोरञ्जन पार्क अभाव भएको भन्दै फन पार्कले सबैलाई समेट्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा आदर्श नारी गृहकी अध्यक्ष मीना खरेल, उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, स्याउली बजार टोल सुधार समितिका उपाध्यक्ष राकेशमान श्रेष्ठ, सञ्चालक सदस्य रामचन्द्र देवकोटा लगायतले बोलेका थिए ।

प्रतिकृया

Add