रामेछापको खाँडादेवीमा बस दुर्घटना

 मङ्लबार, असार २१, २०७९ | onlinenews

रामेछाप– खाँडादेवी गाउँपालका वडा नं. १ मा यात्रुबाहक बस दुर्घटना भएको छ । सुनापति गाउँपालिकाको हिलेदेविबाट काठमाडौं जाँदै गरेको अरनिको यातायातको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा एक जर्दनको हाराहारीमा यात्रुको ज्यान गुमेको प्रहरीले आशंका गरेको छ । बसमा करि ४५ जना यात्रु सवार रहेका थिए । दुर्घटना घाइते भएका मध्य २१ जनाको उद्दार गरि धुलीखेल अस्पताल काभ्रे पठाइइको र अन्यको उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add