बालिका बलात्कार आरोपमा एक पक्राउ

 आइतवार, माघ २९, २०७९ | onlinenews

रामेछाप– १४ वर्षिय बालिकालाई जबर्जस्ती करणी गरि भागेका सुनापति गाउँपालिका–२ का चेतबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । सुनापति गाउँपालिका–२ फलामेपोखरी सामुदायिक बनस्थित जंगलमा बालिकालाई जबर्जस्ती करण गरि भागेका मगरलाई खाँडादेवी गाउँपालिका–१ खैरेनीमा लुकिछिपी रहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो । मगरमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add