उमाकुण्डको ताँबेमा भव्य मेला

 शुक्रबार, बैशाख १, २०८० | onlinenews

रामेछाप- नया वर्ष २०८० को अवसरमा उमाकुण्ड गाउँपालिकाको ताँबेमा भव्य मेला लागेको छ । उमाकुण्ड गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान र जातीय झाँकी प्रदर्शन साथै सांस्कृतिक प्रस्तुतीहरु गरिएको थियो । गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुभकामना आदानप्रदान तथा स्थानीय झाँकी प्रदर्शन गर्नुका साथै ख्याती प्राप्त राष्ट्रिय कलाकारहरूद्धारा सांगीतिक कार्यक्रम गरेको हो ।

प्रतिकृया

Add