बिहीवार सार्वजनिक बिदा

 मङ्लबार, असार १२, २०८० | onlinenews

 रामेछाप- नेपाल सरकारले बिहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मंगलवार विज्ञप्ति जारी गरी असार १४ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

प्रतिकृया

Add