तरुणदल केन्द्रीय समितिमा रामेछापबाट ८ जना

 सोमवार, असार १८, २०८० | onlinenews

रामेछाप– नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७७ जिल्लाका चार सय जनालाई मनोनीत गरेका हुन् ।
रामेछाप जिल्लाबाट केन्द्रीय समितिमा मनोनित हुनेहरुमा चन्द्रबहादुर वाइवा, रमेश खड्का, विनिता खड्का, दीपेन्द्र खड्का, योगेश श्रेष्ठ, सुशील बुढाथोकी, सौरभ केसी र रिसिबी थापामगर रहेका छन् ।

प्रतिकृया

Add