पहिलो काम पूर्वाधार निर्माण र आर्थिक विकास

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

नेकपा एमालेको तर्फबाट गोकुलगंगा गाँउपालिकाको अध्यक्षका उम्मेद्धार खड्ग सुनुवारले स्थानीय तहको निर्वाचनमा आपूm निर्वाचित भएमा गाउँपाकिाको विकासको लागि पूर्वाधार विकास र आर्थिक विकास पहिलो काम हुने बताउनुभएको छ ।
सुनुवारले आपूm निर्वाचित भए गाउँपालिकाको केन्द्र भिमसेनथानमै बसेर जनाताको सेवा गर्ने स्पष्ट समेत पार्नुभएको छ । यस अघि पनि गाँउमा विद्युतीकरण, उच्च शिक्षा र सडकको विकासको लागि पहल गरेको भन्दै सुनुवारले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका जनताले आपूmलाई निर्वाचित गराउने विश्वास व्यक्त गर्नुभयो ।
आपूmले स्थानीय स्तरमा भएका श्रोतसाधनको प्रयोग गरेर जनताको जीवनस्तर उकास्ने ५ वर्षे योजना बनाएको भन्दै सुनुवारले कृषि, पर्यटन, हाइड्रोपावर, लगायतका सम्भावनाका क्षेत्रहरुको पहिचान गर्दै बेरोजगारी युवालाई रोजगारीको सुनिश्चित गर्नु आफनो पहिलो काम हुने पनि सुनुवारले बताउनुभयो ।

प्रतिकृया

Add