पहिलो चरणमा कति महिला निर्वाचित भए त

 शुक्रबार, जेष्ठ १२, २०७४ | onlinenews

पहिलो चरणमा कति महिला निर्वाचित भए त
जेठ १२
काठमाडौं – स्थानीय तह निर्वाचनमा आरक्षणसहित खुल्ला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिती बढेको छ ।

पहिलो चरणको चुनावको मतपरिणाम अनुसार गाउँपालिका र नगरपालिका प्रमुख १२ जना उपप्रमुखमा दुई सय १४ जना महिला निर्वाचित भएका छन् ।

सबैभन्दा धेरै जनप्रतिनिधि बन्ने अवसर महिलाका लागि यो पहिलोपटक हो ।

मतपरिणाम अनुसार प्रमुख, उपप्रमुख महिला निर्वाचित भएकाा छन् ।

निर्वाचन आयोगले दुई सय ७३ स्थानीइ तहको मत परिणाम घोषणा गरेको छ । पहिलो चरणको निर्वाचन सकिएको दस दिन वितिसक्दा पनि सबै तहको मतपरिणाम आउन सकेको छैन ।

ती गाउँपालिका सहित पाँ तहमा एमाले र एक नगरपालिका सहित चार गाउँपालिका कांग्रेसक तर्फबाट महिला विजयी भएका छन्, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिकृया

Add