साझा प्रकाशनमा महाप्रबन्धक डोलिन्द्रप्रसादको मनपरी

 आइतवार, साउन ८, २०७४ | onlinenews

 ८ साउन २०७४


काठमाडौं   भाषसाहित्यको मानकका रुपमा रहेको १ सय ५ बर्ष पुरनो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वाथी साधानाको थलो बनेको छ ।

राजनीतिको छाया यो संस्थामा पसेदेखि यसको अधौगति सूरु भएको हो ।

राज्यबाट बेलाबेलामा करोडौं अनुदान पाउँदै आएको यो संस्थामा मौलाएको भ्रष्टाचारमाथि विरलै ध्यान जाने गरको छ ।

सरकारले दिएको अनुदान तथा ऋणमध्येको ५० लाख रुपैयाँ अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफ्नै नाममा निकासी गरेका छन्, यो   खबर आजको नगारिक दैनिकमा छ ।

प्रतिकृया

Add