टिफर पल्टियो, दुई जना गम्भीर घाइते हेलीकप्टर आउँदै

 मङ्लबार, साउन १७, २०७४ | onlinenews
Share this

फ्लास न्यूज

१७ साउन २०७४ रामेछाप
रामेछापको मन्थली नगरपालिका–७ ओडारेमा टिफर दुर्घटना भएको छ । दुर्घटनामा परि चालक सहित २ जना गम्भीर घाइते हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी

Share this

प्रतिकृया

Add