राप्रपा फोड्न करोडौंको चलखेल

 मङ्लबार, साउन २४, २०७४ | onlinenews

२४  साउन २०७४


प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ, यो समाचार आजकोदृष्टि साप्ताहिकले छापेको छ ।

२०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् ।

२०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए ।

प्रतिकृया

Add