नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१४ भदौ २०७४
बायाँ मृगौलाले काम गर्न छाडेपछि सुर्खेतका ५६ बर्षीया प्रेमप्रसाद जोशी उपचार गराउन राजधानी आए ।
सुर्खेत अस्पतालले आकस्मिक उपचारका लागि रिफर गरेर पठाएको नौ दिनसम्म पनि उनको उपचार सुरु भएको छैन ।
दुखाई कम गर्ने औषधि खाएर दिनहुँ वीर अस्पताल धाईरहेका जोशी भन्छन्, कहिले निर्देशक छैनन् भन्छन् कहिलो पालो आउँदै छ भन्छन् नौ दिन भयो, अझै उपचार सुरु भएन ।
सरकारले विपन्न नागरिकका लागि आठ किसिमका रोगको उपचारमा आर्थिक सहुलियत दिन थालेको ६ बर्ष भए पनि सेवाग्रहीले सुविधा होईन, सास्ती भोगिरहेको छन् ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।