अन्तिम कसरतमा भट्टराई र श्रेष्ठ

 बुधबार, मंसिर ६, २०७४ | onlinenews

कुनै पनि बेला समान हैसियत रहेर राजनीति गरेका नयाँशक्तिका संयोजनक डा। बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन् ।

गोरखा २ का उम्मेदवार उनीहरु आफ्नो पक्षमा निर्वाचन परिणाम हात पार्न यति बेला अन्तिम कसरतमा छन् ।

प्रचारप्रसारको समय अवधि सकिनै लाग्दासम्म दुवै उम्मेदवार मतदाताको दैलोमा पुग्न प्रतिस्पर्धा गरिरहेका छन् ।

दुवै नेताले अहिले मतदातासंग भोट माग्दै आफुलाई सघाउन आग्रह गरिरहेका छन् ।

निर्वाचन प्रचारप्रसारमा रहेको उनहिरुमध्ये मंगलबार श्रेष्ठ गोरखाको हार्मी र भट््राई सिरानेचोमा थिए ।

प्रदेश ४ भित्रको गोरखा २ अहिले भट््टराई र श्रेष्ठकै कारण चर्चामा छन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिकृया

Add