सरकारले दियो,शुक्रबार सार्वजनिक विदा

 बिहिबार, मंसिर १४, २०७४ | onlinenews

काठमाडौं– सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो ।
साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरि शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय बारे जानकारी गराएको हो ।

प्रतिकृया

Add