रामेछापको प्रदेश ‘क’ मा पौडेल विजयी

 आइतवार, मंसिर २४, २०७४ | onlinenews

रामेछापको प्रदेशसभा ‘क’ मा बामगठबन्धनका साझा उम्मेदवार शान्तिप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले २२ हजार ३ सय ६९ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रत्नबहादुर कार्कीले १६ हजार १ सय ५८ मत प्राप्त गरेका छन् ।
मतगणनाको सुरुवातिदेखि नै अग्रता लिएका पौडेलले काँग्रेस उम्मेदवार कार्कीलाई ६ हजार २ सय ११ मतअन्तरले पराजित भएका हुन् ।

प्रतिकृया

Add