इपीएलमा शुक्रबार पनि दुई खेल हुँदै

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा काठमान्डु किंग्स ११ र पोखरा राइनोजबीच खेल भएको थियो । दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा चितवन टाइगर्स र बिराटनगर वारियर्सले प्रतिपस्र्धा गर्नेछन् ।

प्रतिकृया

Add