निर्वाचनआयोगले समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतको सूची बुझाउँदै

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतको अन्तिम सूची शुक्रबार बुझाउने भएको छ । बिहीबार अबरेसम्म पनि काम नसकिएकाले मतको सूची सम्बन्धीत दललाई शुक्रबार बुझाउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । दलहरुले प्राप्त गरेको मतको रुजु गर्ने, सूचिकृत गर्ने लगायतका सबै काम सकिएको पनि आयोगले जनाएको छ ।

प्रतिकृया

Add