नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रीता मगर
कुटनीतिक बक्र चाल चाल्यो कसैले
अमृतमा कडा विष हाल्यो कसैले
कस्तो होला त्यो मन साह्रै निर्दयी
बेवास्ताले हुत्याएर फाल्यो कसैले
आफ्नै खुट्टामा उभिन खोज्नेहरुलाई
अंकुशे लगाइकन ढाल्यो कसैले
उन्नति र प्रगति अरुको देख्नै नसक्ने
दुष्ट्याइको किरा पाल्यो कसैले
आफ्नैतिर भएभरको दुनो सोझ्याउने
स्वार्थको तातो चिया https://www.cialissansordonnancefr24.com/ उमाल्यो कसैले