सुनापति गाउँपालिकाको जग्गा आवश्यकता सम्बन्धी सूचना !

 शनिबार, पुस २२, २०७४ | onlinenews
Share this

सुनापति गाउँपालिका
गाउँ कार्यपालिकको कार्यालय
हिलेदेवी,रामेछाप
३ नं. प्रदेश, नेपाल
मिति : २०७४-०९-१९
सूचना ! सूचना !! सूचना !!!

यस सुनापति गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय हिलेदेवीको कार्यालय भवन निर्माणको लागि गाउँपालिकाको नाममा आफ्नै जग्गा नभएकोले जग्गा व्यवस्थापन गर्नको लागि यसै गाउँपालिकाको हाल गाउँकार्यपालिकाको कार्यालय साँदिडाँडा हिलेदेविबाट पूर्व–पश्चिम–उत्तर–दक्षिण दिशामा ३ (तीन) कि.मि.दुरिभित्रको चार किल्लाभित्र न्यूनतम २० देखि अधिकतम ३० रोपनी जग्गा आवश्यक भएकाले निःशूल्क जग्गा दाता खोज्ने भनि पालिकाको मिति २०७४÷०९÷१८ गतेको ९ औँ पूर्ण बैठकले निर्णय गरेको हुनाले उपरोक्त क्षेत्रफलको जग्गा निःशूल्क उपलब्ध गराउन ईच्छुक जग्गा दाताहरुले लिखित निवेदन सहित १५ दिनभित्र कार्यालय समयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।                                                                                                                                                धनेन्द्र भुजेल, प्रमुख प्रशासकीय अधिकृत

Share this

प्रतिकृया

Add