काठमाडौंको बौद्धमा देखाइयो पुरातात्विक एवं ऐतिहासिक जात्रा

 शुक्रबार, माघ १९, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं/ काठमाडौं महानगरपालिका–६ बौद्धमा पुरातात्विक एवं ऐतिहासिक जात्रा मामला भब्य रुपमा मनाइएको http://www.viagrabelgiquefr.com/ छ ।
यो जात्रामा रथलाई बौद्ध स्तुमा परिक्रमा गराउँने चलन रहेको छ । यो जात्रा सँधा दिउँसो मनाउने गरिएको भए पनि यस वर्ष भने दिउसो चन्द्रग्रहण परेको कारण राति ९ बजे रथ उठाइएको थियो ।
रथ यात्रा स्तुपा परिक्रमा गरि पिपलबोट, टुसाल हँुदै बौद्वमा पुरेर समापन गरिएको थियो ।
ऐतिहासिक महत्व बोकेको यस जात्रालाई नेवारीमा अजिमा र तामाङ समुदायमा माम ठकुरानी भनेर चिनिने गरेको युवा समाजसेवि नविनब्रज लामाले जानकारी दिए । रथ यात्रमा सयौं भक्तजनहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add