रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत ३ टिम सेमिफाइनलमा

 शुक्रबार, माघ १९, २०७४ | onlinenews

रामेछाप/ रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको तेश्रो रामेछाप राष्ट्रिय viagra jokes पुरुष भलिबल प्रतियोगितामा शुक्रबार भएको खेलमा ३ टिम सेमिफाइनमा प्रवेश गरेको छ ।
शुक्रबार भएकोे पहिलो खेल सुदर पश्चिमाञ्चलले सोझो सेटमा मध्य पश्चिमाञ्चललाई हराउँदै सुदुर पश्चिमाञ्चल सेमिफाइनमा प्रवेश गरेको हो ।
हिमगंगा र मन्थली यूनाइटेड बीच भएको अर्को खेलमा हिमगंगालाई सोझो सेटमा हराउँदै मन्थली यूनाइटेड सेमिफाइनमा प्रवेश गरेको छ ।
त्यसैगरी पूर्वाञ्चल र शान्तिदीप युवा क्लवबीच भएको खेलमा शान्तिदीप युवा क्लवल विजय हासिल गरि सेमिफाइनमा प्रवेश गरेको छ ।

प्रतिकृया

Add