रामकृष्णले ल्याए नयाँ गीत ‘रुपैको धाक नलाउ मलाई’

 आइतवार, चैत्र ४, २०७४ | onlinenews

काठमाडौँ । नेपाली सांगीतक क्षेत्रमा विगत १२ देखि क्रियाशील गायक रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ मलाई’ बजारमा ल्याएका छन् ।
नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको गायक श्रेष्ठले बताए ।
गीतमा श्रेष्ठसंगै मिलन अमात्यको आवाज रहेको छ । अम्बिका गुरुङको शब्द, अशुसेन लामाको संगीत रहेको गीत शुक्रबारदेखि बजारमा ल्याइएको हो । गीतको म्यूजिक भिडियोमा शिवदास गुरुङ, अस्मिता राना मगर, बिनिता तामाङ लगायतले अभिनय गरेका छन् ।

प्रतिकृया

Add