मायामा घात भएपछि के भयो हेर्नुस भिडियोमा

 आइतवार, जेष्ठ ६, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल/ काठमाडौं

“नत भुलेर गयौं नत छोडेर गयौ” गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गीतकार भूपाल उप्रेतीले सो आधुनिक गीत नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएका थिए । म्यूजिक भिडियो भने हालै बजारमा आएको हो ।
‘नत भुलेर गयौ नत छोडेर गयौ’ बोलको आधुनिक गीतमा शशीविक्रम थापाले संगीत भरेका छन् भने मनोजराजले स्वर दिएका छन् ।
अकास्टिक रेकडिङ्ग स्टुडियोमा रेकर्ड गराइएको गीतको शब्द भूपाल उप्रेतीले कोरेका हुन् ।
सो म्यूजिक भिडियोबाट प्राप्त हुने रकम कालिस्थान माध्यामिक विद्यालयलाई सहयोगार्थ प्रदान गरिने पनि उप्रेतीले जानकारी दिए ।

प्रतिकृया

Add