लागू औषध विरुद्धको दिवसमा ¥याली

 मङ्लबार, असार १२, २०७५ | onlinenews

रामेछाप/ लागू औषध दुरुपयोग एवं ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको साताब्यापि कार्यक्रम अन्तर्गत मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा ¥याली निकालिएको छ ।
लागू औषध विरुद्ध चेतना फैलाउँने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रामेछापको अगुवाइमा सञ्चालन गरिएको साताब्यापि कार्यक्रम अन्तर्गत मंलबार ¥याली निकालिएको हो ।
मन्थली बजारस्थित देवकोटाचोकबाट सुरु भएको ¥याली बजार परिक्रममा गरि पुुनःदेवकोटा चोकमा पुगेर टुिङ्गएको थियो ।
¥यालीमा सदरमुकाम आसपासका विद्यालयका विद्यार्थी, सरोकारवाला तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिकृया

Add