FLash News: रामेछापको गोठगाउँमा सवारी दुर्घटना २ जनाको मृत्यु भएको आशंका आधा दर्जनबढी घाइते

 शनिबार, कार्तिक ३, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगारपाका वडा नं. १ गोठगाउँमा सवारी दुर्घटना भएको छ ।
दुर्घटनामा २ जनाको मृत्यु भएको रामेछाप नगरपालिका वडा नं. १ का अध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार सवारी सडकबाट करिक ३ सय मिटर तल खसेको छ । स्थानीयले उद्धार कार्य गरिरहेका छन् । दुघठनामा परि आधा दर्जनभन्दा बढी घाइते भएका पनि वडा अध्यक्ष जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आउँन बाकी छ । जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट प्रहरी टोली घटना स्थलतर्फ भइरहेको छ ।

प्रतिकृया

Add