सोनु पौडेलको टुटिरहने मन अब भिडियोमा

 आइतवार, कार्तिक ११, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल
काठमाडौं– चर्चित मोडल सोनु पौडेल र उज्वल खड्काद्वारा अभिनित ‘टुटिरहने मन’ बोलको गीतको म्युजिक भिडियो हालसालै बजारमा आएको छ ।
नेपाल इन्टरनेशनल फिल्म एकेडेमीको उत्पादन रहेको उक्त गीतमा दीपक बरालको शब्द र स्वर रहेको छ । ‘टुटिरहने मन’मा बिक्रम थापाको म्युजिक भरेका हुन् ।
उपेन्द्र खड्काले निर्देशन गरेका सो भिडियो स्काई लाइट युटुब च्यानमा हेर्न सकिने छ । पोखरामा जन्मिएकी सोनुले १ दर्जन बढी गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

प्रतिकृया

Add