इन्डोनेसिको सुनामीमा ज्यान गुमाउनेको संख्या ४ सय २८ पुग्यो

 मङ्लबार, पुस १०, २०७५ | onlinenews

न्डोनेसियामा शनिबार आएको सुनामीमा ज्यान गुमाउनेको संख्या ४ सय २८ पुगेको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्ने आशंका गरिएको छ । प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ ।

 

 

 

 

 

 

प्रतिकृया

Add