रामेछापको सुनारपानीमा सूमो दुर्घटना २ घाइते एकको अवस्था गम्भीर

 बिहिबार, चैत्र १४, २०७५ | onlinenews
Share this

रामेछापः जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा सूमो दुर्घटना भएको छ । दुर्घटनामा परि २ जना घाइते भएको मन्थली नगरपालिका वडा नम्बर ७ का वडा सदस्य गोरे सार्कीलेले जानकारी दिए । सार्कीका अनुसार घाइते मध्यय एकको अवश्था चिन्ताजन रहेको छ । थप विवरण आउन बाँकी छ ।

Share this

प्रतिकृया

Add